राजनीति « Khabarhub

जनतासँग गरिएका प्रतिबद्धता भुल्न हुँदैन : कांग्रेस गण्डकी सभापति शर्मा

गण्डकी - नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले निर्वाचनका क्रममा जनतासँग गरिएका सङ्कल्प बिर्सन नहुने बताएका छन् । नेपाली कांगेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको सोमबार बसेको बैठकमा उनले प्रदेश तथा सङ्घको निर्वाचनमा आम जनताको विश्वासका कारण पहिलो दल बनेको जनाउँदै जनताबीच गरिएका प्रतिबद्धतालाई बिर्सन नहुने बताए । “हामीले जनतासँग एउटा सङ्कल्प गरेका छौँ, जुन…