Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आशन्न एघारौँ महाधिवेशनको हलबाट विधान संशोधन गराउने सम्भवना बढेको छ। त्यसका लागि उनले आफूनिकट नेताहरूसँग बाक्लो सम्वाद गरिरहेका छन् । ओलीले आफूलाई अध्यक्ष पदमा चुनौती दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कमजोर बनाउने रणनीतिसहित विधान संशोधन प्रस्ताव महाधिवेशन हलमा लैजान लागेका हुन् । उनीनिकट नेताहरूका अनुसार २०७८ मंसिर १०…