Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहसहित १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको छ । जसमा रक्षा तथा उद्योग तथा वाणिज्य मन्त्रालय प्रधानमन्त्री शाहले नै राखेका छन् । शाहको मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । उनी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको अर्थव्यवस्था बुझेका नेता हुन् । पञ्चायती व्यवस्था ढाल्दै…