राजनीति « Khabarhub

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय देशको समुन्नति रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पद बहाली गरेपछि उनले माइन्यूटमा देश बदल्ने संकल्पका साथ आफूहरूले नयाँ यात्रा थाल्न लागेको बताएका छन् । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश । यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक…