राजनीति « Khabarhub

सरकारका सय दिन उपलब्धीहिन भएको सांसद पन्तकाे टिप्पणी 

काठमाडौं– नेकपा (एमाले) का सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धीहिन भएको टिप्पणी गरेका छन् । आज  प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले सय दिनमा देखिने गरी कुनै काम गर्न नसकेको आरोप लगाएका हुन् । उनले भने, ‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो।’  सरकारले १०० दिनको उपलब्धि भनेर ३७ बुँदा…