राजनीति « Khabarhub

एमालेमा धमाधम प्रदेश कमिटी बैठक, कोशीपछि सुदूरपश्चिम पुग्दै महासचिव पोखरेल

धनगढी- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल आगामी भदौ १ गते सुदूरपश्चिम आउने भएका छन्। कञ्चनपुरमा भदौ १ गते आयोजना हुने प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकको उद्घाटन र २ गते प्रदेश कमिटीको आठौँ बैठकमा सहभागी हुने उद्देश्यले उनको सुदूरपश्चिम भ्रमण तय भएको महासचिवको सचिवालयले जनाएको छ। यसअघि मंगलबार मात्रै महासचिव पोखरेलले धनकुटाको हिलेमा पुगेर कोशी…