राजनीति « Khabarhub

रास्वपाका समानुपातिक उम्मेदवार : पहिले दाइको पालो, अहिले भाइको पालो

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचनका गराउने भएपछि दलहरूले समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाएका छन् । सोमबार अबेर राति रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाएको छ । रास्वपाले कलाकार र सामाजिक सञ्जालका चर्चित अनुहारहरूलाई समेटेर समानुपातिकतर्फ ११० उम्मेदवारको सूची तयार…