Live on
Your Voice, Your Power
दमक- नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंले पार्टीको पद र क्रियाशील सदस्यता परित्याग गरेको घोषणा गरेका छन्। प्रसाईंले मंगलबारदेखि कांग्रेस दमक नगर सभापतिको जिम्मेवारी तथा पार्टीको क्रियाशील सदस्यता छोड्ने औपचारिक निर्णय सार्वजनिक गरेका हुन्। उनले अब आफ्नो राजनीतिक यात्रा पद, कुर्सी वा झण्डाभन्दा परिवर्तन केन्द्रित हुने बताएका छन्। उनले आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाट…