Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले प्रतिनिधिसभा निर्वाचनमा जिते पनि देश र जनताले जित्न बाँकी रहेको बताएका छन् । ललितपुरमा मंगलबारदेखि सुरू अभिमुखीकरणमा उनले सबै नेपालीलाई मेरा लागि सरकार छ भन्ने महसुस गराउने गरी काम गर्ने बताए। उनले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने गरी आगामी सरकारले काम गर्नुपर्नेमा जोड दिए । उपसभापति अर्यालले…