Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । सभापति गगनकुमार थापासहितले अन्तिम घडीमा सूची सार्वजनिक गरे । सूची सार्वजनिक भएपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षले असन्तुष्टि पोखेको छ ।मंगलबार खबरहबसँको कुराकानीमा देउवा पक्षनिकट एक स्रोतका अनुसार गगन पक्षले मतभारमै गिरावट आउने गरी उम्मेदवार चयन गरेको बताए ।‘स्थानीयस्तरको प्रभाव नहेरी उम्मेदवार छानिएको…