Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले नेपाल शीत युद्धको इपिसेन्टर बन्ने दिशामा अघि बढेको निष्कर्ष निकालेको छ । बिहीबारदेखि काठमाडौंमा सुरु स्थायी समिति बैठकबारे पत्रकारहरूलाई जानकारी गराउँदै माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भूराजनीतिक जटिलताबारे यस्तो निष्कर्ष निकालिको बताएका हुन् । आगामी पुस २१ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले…