Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यका लागि २० जना नेताहरूको नाम निर्वाचन आयोगमा पठाएको छ। आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २० जनाको नाम आयोगमा सिफारिस गरेको हो। पार्टी प्रवक्ता देवराज चालिसेले आयोगले तोकेको मापदण्डअनुसार २० जनाको नाम पठाइएको बताए । आयोगको कानुनबमोजिम बैठकले समानुपातिकतर्फ सांसद निर्वाचित गर्न १५ महिला र ५ जना पुरूषको…