Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वमा रहेको प्रतिपक्षी दलहरू संलग्न समाजवादी मोर्चा नेपालको बैठक मंगलबार बस्दैछ । मंगलबार दिउँसो ३ बजे आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा यो बैठक बस्न लागेको हो । यो बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, समाजवादी मोर्चाको भावी गतिविधिसहितका विषयमा छलफल हुन लागेको एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । यो…