राजनीति « Khabarhub

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित हुँदै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर, पछिल्लो समयमा बसाइँसराइका कारण यहाँ अन्य जातजातिका मान्छेहरूको बाक्लो उपस्थिति बन्दै गएको छ । साथै, राजनीतिक तथा सामाजिक मुद्दाहरूमा काठमाडौंका नेवार समुदायलाई सबैले विशेष महत्व दिने गर्छन् । तर, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारहरूको सामुदायिक प्रतिनिधित्व हेर्दा भने नेवार समुदायको उपस्थिति कमजोर…