राजनीति « Khabarhub

पन्ध्रौँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न गगनले लगाए ‘जुक्ति’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय समितिको बिहीबार बसेको बैठक बहिष्कार गरे । तर सानेपाको बैठक बहिष्कार गरेका उनी शुक्रबार बिहान विशालनगरस्थित नेता डा. शेखर कोइराला पक्षको छलफलमा सहभागी भए। नेता कोइरालाको आयोजनामा भएको उक्त बैठकमा कांग्रेसको नियमित अर्थात् आगामी १५ औँ महाधिवेशनको कार्यतालिकाको खाका कोरिएको छ । उक्त महाधिवेशन कार्यतालिकाको खाकासहित गगन…