राजनीति Archives | Page 988 of 2095 | Khabarhub Khabarhub

कांग्रेसको कोइराला समूहको छुट्टै बैठक बस्दै

काठमाडौँ - नेपाली कांग्रेसको शेखर कोइराला पक्षले बैठक बोलाएको छ । कोइराला समूहले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छुट्टै बैठक बोलाएको हो । आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षालगायतका बिषयमा छलफल गर्नुका साथै पार्टीका तर्फबाट बनेका उम्मेदवारबारेमा छलफल गरिनेछ।