राशिफल दैनिक Archives | Page 13 of 141 | Khabarhub Khabarhub

आज २०८१ साल फागुन २० गते मंगलबारको राशिफल

काठमाडौं - आज २०८१ साल फागुन २० गते मंगलबार फागुन शुक्ल पक्षको पञ्चमी तिथि। माझी समुदायको दली पूजा। तदनुसार सन् २०२५ मार्च ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको…