राशिफल दैनिक « Khabarhub

आज २०८२ साल फागुन ८ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८२ साल फागुन ८ गते शुक्रबार तदनुसार सन् २०२६ फेब्रुअरी २० तारिख । फागुन शुक्ल पक्षको तृतीया तिथि । सामाजिक न्याय  दिवस ।  ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार…