राशिफल दैनिक Archives | Page 16 of 141 | Khabarhub Khabarhub

आज २०८१ साल माघ २ गते बुधबारको राशिफल

काठमाडौं - आज २०८१ साल माघ २ गते बुधबार तदनुसार सन् २०२५ जनवरी १५ तारिख। माघ कृष्ण पक्षको द्वितीया तिथि। विश्व भूकम्प दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः…