राशिफल दैनिक Archives | Page 21 of 135 | Khabarhub Khabarhub

आज २०८१ साल साउन ६ गते आइतबारको राशिफल

काठमाडौं - आज २०८१ साल साउन ६ गते आइतबार तदनुसार सन् २०२४ जुलाई २१ तारिख। असार शुक्ल पक्षको पूर्णिमा तिथि। व्यासको जन्मजयन्ती। गुरु पूर्णिमा। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको…