राशिफल दैनिक « Khabarhub

आज २०८१ साल असार १५ गते शनिबारको राशिफल

काठमाडौं - आज २०८१ साल असार १५ गते शनिबार तदनुसार सन् २०२४ जुन २९ तारिख। असार कृष्ण पक्षको नवमी तिथि। धान दिवस। दही चिउरा खाने दिन। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा…