Live on
Your Voice, Your Power
काठमाडौं- आज २०७९ साल कात्तिक २८ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : शिक्षामा राम्रो छ। पठनपाठनमा जोश बढ्नेछ।आम्दानी बढ्नेछ। वृष : शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन :…