Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार सन् २०२६ जनवरी १६ तारिख । माघ कृष्ण पक्षको त्रयोदशी तिथि । राष्ट्रिय भूकम्प सुरक्षा दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले…