Live on
Your Voice, Your Power
काठमाडौं – आज २०८२ साल असोज ९ गते बिहीबार। आश्विन शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर २५ तारिख। नवरात्रको चौथो दिन। कुष्माण्डा देवीको पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार…