राशिफल दैनिक « Khabarhub

आज २०८० साल फागुन ११ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८० साल फागुन ११ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी २३ तारिख। माग शुक्ल पक्षको चर्तुदशी तिथि। आज पूर्णिमा व्रत परेको छ। पशुपतिनाथको छाया दर्शन गर्ने दिन हो। कर्कटमा चन्द्रमा छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार…