राशिफल दैनिक « Khabarhub

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं - आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर १८ तारिख । पौष कृष्ण पक्षको चतुदर्शी तिथि । आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित…