राशिफल « Khabarhub

आज २०८२ साल साउन ९ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८२ साल साउन ९ गते शुक्रबार। साउन शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ जुलाई २५ तारिख। गुंला पर्व आरम्भ । बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘गुंला पर्व’ साउन शुक्ल पक्ष प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार…