राशिफल « Khabarhub

आज २०८२ साल मंसिर २६ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८२ साल मंसिर २६ गते शुक्रबार तदनुसार सन् २०२५ डिसेम्बर १२ तारिख । पुस कृष्ण पक्षको अष्टमी तिथि । अन्तर्राष्ट्रिय तटस्थ दिवस । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार…