राशिफल Archives | Page 14 of 136 | Khabarhub Khabarhub

आज २०८१ साल कात्तिक १ गते बिहीबारको राशिफल

काठमाडौं - आज २०८१ साल कात्तिक १ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर १७ तारिख। आश्मिन शुक्ल पक्षको पूर्णिमा तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : दिन…