Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल असोज १६ गते बुधबार तदनुसार सन् २०२४ अक्टोबर २ तारिख। असोज कृष्ण पक्षको औंसी तिथि। औंसी श्राद्ध। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित…