Live on
Your Voice, Your Power
काठमाडौं– आज २०८२ साल जेठ २४ गते शनिबार। जेठ शुक्ल पक्षको एकादशी व्रत उपरान्त द्वादशी तिथि । तुलसीको दल राख्ने दिन । तदनुसार सन् २०२५ जुन ७ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि…