राशिफल Archives | Page 21 of 136 | Khabarhub Khabarhub

आज २०८१ साल असार १४ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८१ साल असार १४ गते शुक्रबार तदनुसार सन् २०२४ जुन २८ तारिख। असार कृष्ण पक्षको सप्तमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।…