राशिफल « Khabarhub

आज २०८१ साल माघ ९ गते बुधबारको राशिफल

काठमाडौं - आज २०८१ साल माघ ९ गते बुधबार माघ कृष्ण पक्षको अष्टमी तिथि। गोरखकाली पूजा। तदनुसार सन् २०२५ जनवरी २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष…