Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल फागुन ७ गते बुधबार फागुन कृष्ण पक्षको सप्तमी तिथि। प्रजातन्त्र दिवस। तदनुसार सन् २०२५ फेब्रुअरी १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष…