राशिफल « Khabarhub

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८२ साल माघ ९ गते शुक्रबार माघ शुक्ल पक्षको पञ्चमी तिथि । आज बसन्त पञ्चमी ब्रत । तदनुसार सन् २०२२ जनवरी २३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले…