राशिफल « Khabarhub

आज २०८१ साल वैशाख ६ गते बिहीबारको राशिफल

काठमाडौं - आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार सन् २०२४ अप्रिल १८ तारिख। चैत शुक्ल पक्षको दशमी तिथि। विश्व सम्पदा दिवस परेको छ। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा…