राशिफल « Khabarhub

आज २०८२ साल भदौ १२ गते बिहीबारको राशिफल

काठमाडौं - आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ अगष्ट २८ तारिख। ऋषिपञ्चमी व्रत। आज सप्तऋषिको पूजा हुन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार…