Live on
Your Voice, Your Power
काठमाडौं – आज २०८२ साल फागुन ३ गते आइतबार फागुन कृष्ण पक्षको त्रयोदशी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी १५ तारिख । महाशिवरात्री, नेपाली सेना दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले…