राशिफल दैनिक Archives | Page 5 of 129 | Khabarhub Khabarhub

आज २०८१ साल पुस १३ गते शनिबारको राशिफल

काठमाडौं - आज २०८१ साल पुस १३ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर २८ तारिख। पौष कृष्ण पक्षको त्रयोदशी तिथि। शनि प्रदोष व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः…