Live on
Your Voice, Your Power
काठमाडौं – सरकारी निकायमा दर्ता हुन नआएको भन्दै नेपाल सरकारले फेसबुक लगायतका सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेपछि सोसल मिडियामा अनेकखाले प्रतिक्रिया आएका छन् । शुक्रबार दिउँसोसम्म फाट्टफुट्ट चलेका सञ्जालमा कतै आक्रोश देखिएको छ भने त कतै सरकारी निर्णयको स्वागत । नेपालमा आधिकारिक रुपमा सूचीकरण नभएको भन्दै सरकारले फेसबुक, इन्स्टाग्राम, एक्स, (ट्विटर) र ह्वाट्सएप सहितका…