सामाजिक सञ्जाल « Khabarhub

सन्दीपलाई कालोसूचीमा राखेपछि नायिका रिमाको आक्रोश

काठमाडौँ- प्रहरी अनुसन्धानमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको विषयलाई लिएर नायिका तथा रियालिटी शाे होस्ट रिमा विश्वकर्माले प्रश्न उठाएकी छन् । एउटा अन्तर्राष्ट्रिय स्तरको खेलाडीलाई दोष प्रमाणित हुनु अगाडि नै यसरी कालोसूचीमा राखिनु न्यायपूर्ण नभएको उनको तर्क छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै रिमाले आफ्नो आक्रोश व्यक्त गरेकी हुन् । उनले…