Live on
Your Voice, Your Power
आफ्ना सन्तान राम्ररी पढुन् र अघि बढुन् भन्ने हरेक अभिभावकको चाहाना हुन्छ । तर पढाइको महत्व नबुझेका साना बालबालिका पढाउन निकै कठिन हुन्छ । यस्तोमा साना बालबालिका पढाउन अभिभाभक केही रुखो बन्छन् अनि दबाब पनि दिन्छन् । ट्विटरमा एक यस्तै एक भिडियो भाइरल बनेको छ । जहाँ उनको अभिभावक उनलाई पढ्न दबाब दिदै केही रुखो…