सामाजिक सञ्जाल Archives | Page 10 of 16 | Khabarhub Khabarhub

‘सारङ्गी साँझ’लाई लिएर सामाजिक सञ्जालमा चर्चा– रोम जलिरहँदा निरो पनि बाँसुरी बजाइरहेका थिए !

काठमाडौं– सोमबार(हिजो) साँझबाट सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बनेको छ । तस्वीर कुन हो भन्ने तपाईंले पनि भेउ पाउनु भयो होला । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दयाँबायाँ नेकपाका दुई नेतालाई राखेर आफूले बाँसुरी बजाएको र दुई नेताले सारङ्गी रेटेको तस्वीर यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको हो । सोमबार बालुवाटारमा आयोजना भएको…