Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्लो समय गीत संगीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । विशेषत भिडियोसँग जोडिएको सामाजिक सञ्जालमा गीत संगीतको भिडियो देख्न पाइन्छ । यस्तै फेसबुक र इन्स्टाग्राम जस्ता लोकप्रिय सामाजिक सञ्जालमा गीतहरु हेर्न पाइन्छ । यद्दपी अब त्यहाँ बज्ने नेपाली गीतका कलाकार तथा सर्जकले रोयल्टी पाउने भएका छन् । ‘म्युजिक लाइसेन्सिङ एण्ड पब्लिसिङ’…