Live on
Your Voice, Your Power
झापा- जेनजी आन्दोलनका सहिदहरुको स्मृतिमा युथ फर सोसाइटीले आज झापामा आयोजना गरेको ‘मेचीनगर रन २०८२’ मा पुरुषतर्फ दमकका २३ वर्षीय शरद सिंह र महिलातर्फ दमककी पुष्पा लिम्बु प्रथम भएकी छन् । प्रतियोगितामा पुरुषतर्फ दोस्रो विर्तामोडका १६ वर्षीय शिव कार्की र तेस्रो दमकका मिङसेन लिम्बू भएका छन् । साथै महिलातर्फ दमककी मन्दिरा महतरा दोस्रो र दमककै…