अन्य Archives | Page 14 of 49 | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : आज धेरै खेलको पदक टुङ्गो लाग्दै, सुधारको अपेक्षामा अमेरिका

काठमाडौँ– टोकियोमा जारी ओलम्पिक खेलकुदमा अपेक्षाकृत खराब र कमजोर  प्रदर्शन गरिरहेको अमेरिका र अग्रता लिइरहेको चीनका लागि आइतबार निकै महत्वपूर्ण दिन हुनेछ । प्रतियोगिता अगावै धेरै खेल पण्डितहरुको अनुमान अनुसार आइतबार बेलुकासम्ममा अमेरिकाले तालिकामा अग्रता लिनेछ । तर, जसरी अमेरिकी खेलाडीहरूको प्रदर्शन रहँदै आएको छ त्यसलाई आधार मान्ने हो भने यो सम्भावना न्यून छ ।…