अन्य Archives | Page 23 of 49 | Khabarhub Khabarhub

ब्याडमिन्टनको अभ्यास पुनः सुरु हुँदै

काठमाडौं– नेपाली राष्ट्रिय ब्याडमिन्टन खेलको अभ्यास आइतबारबाट पुनः सुचारु हुने भएको छ । साउन महिनामा सरकारले उपत्यकामा निषेधाज्ञा लगाएपछि रोकिएको अभ्यास राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयमा सुचारु हुन लागेको हो । ब्याडमिन्टन संघले खेलाडीहरुलाई आइतबारबाट अभ्यास सूरु हुने भन्दै पत्राचार गरिसकेको छ । ब्याडमिन्टनका युवा स्टार पिन्स दाहालले संघबा६ अभ्यास सुरु हुने जानकारी आएको…