अन्य Archives | Page 25 of 48 | Khabarhub Khabarhub

एन्फाको वेबसाइट चौथोपटक रि-लञ्च

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) ले समय सापेक्ष बनाउँदै वेबसाइट रि-लञ्च गरेको छ । बुधबार एन्फाले कार्यक्रम आयोजना गरी वेबसाइटको रि-लञ्च गरेको हो । एन्फाले आफ्ना गतिविधि अब साइटमा राख्ने प्रतिबद्वतासहित लन्च गरेको बताएको छ । सूचना आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले ल्यापटपमा किबोर्ड थिच्दै साइट लन्च गरेका हुन् । अध्यक्ष गुरूङसँगै एन्फा अध्यक्ष…