अन्य Archives | Page 28 of 49 | Khabarhub Khabarhub

१२ सय किलोमिटर साइकल चलाएर घर फर्किएकी ज्योतिलाई सिएफआईले अवसर दिने

एजेन्सी- नोबेल कोरोना भाइरस (कोभिड १९) ले भारतमा लकडाउन भएको दुई महिना भन्दा लामो समय भइसकेको छ । लकडाउनले दैनिकी प्रभावत भएपछि १५ वर्षीया ज्योति १२ सय किलोमिटरको साइकल यात्रा तय गर्दै घर फर्किएकी छन् । आफ्ना बुबालाई साइकलमा बसाएर दिल्लीको गुरुगाउँबाट १२ सय किलोमीटरको दुरी पार गर्दै बिहारको दरभंगशास्थित आफ्नो घर पुगेकी हुन् ।…