अन्य Archives | Page 29 of 48 | Khabarhub Khabarhub

एन्फामा अध्यक्ष-वरिष्ठ उपाध्यक्ष चरम टकराव

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को १६औं साधारणसभाबाट अध्यक्षमा निर्वाचित हुँदै गर्दा कर्माछिरिङ शेर्पाले घोषणा गरेका थिए– फुटबललाई माया गर्ने सबैसँग मिलेर अगाडि बढ्छौं । आफ्नो नेतृत्वमा अहिलेसम्मकै सक्षम टिम निर्वाचित भएको दाबी गरेका शेर्पाले फुटबलको विकासमा दिनरात खटेर लाग्ने प्रतिवद्धता जनाएका थिए । निर्वाचित भएको २ वर्ष नपुग्दै उनको प्रतिबद्धताविपरीत एन्फा कार्यसमिति अनेक…